पुलवामा हमलामा शहीद भएका सीआरपीएफ-का जवानहरूलाई श्रद्धाञ्जलि

सिलगढ़ी : पुलवामामा आतङ्की हमला भएको एक वर्ष पूरा भएकोमा सिलगढ़ीको भेनस मोड़मा आज दार्जिलिङ जिल्ला पार्टी कार्यालय अघि दार्जिलिङ युवा कांग्रेसको तर्फबाट शहीद भएका 40 जना सीआरपीएफ-का जवानलाई श्रद्धाञ्जलि दिँदै तिनीहरूको स्मरणमा मोमबत्ती जलाइयो। यस अवसरमा युवा कांग्रेस नेता रोहित तिवारीले बताए अनुसार गत वर्ष 14 फरवरीको दिन आतंकवादीहरूले सीआरपीएफ क्याम्पमा गरेको हमलामा 40 जना जवान शहीद भएका थिए। आज तिनीहरूकै स्मरणमा ती शहीद जवानहरूलाई पार्टीको तर्फबाट श्रद्धाञ्जलि दिइयो। तिनले केन्द्र सरकारको आलोचना गर्दै शहीद जवानहरूमाथि कसले हमला गरियो भन्नेबारे जाँचको फाइल बन्द गरेर शहीद वीर जवानहरूलाई केन्द्र सरकारले धोका दिएको आरोप लगाए। तिनले भारतीय वीर शहीदहरूको स्मरणमा आज सिलगढ़ीका सबै दोकान तथा घरहरूमा एउटा-एउटा मोमबत्ती बालिदिने अपिल पनि गरे। आजको श्रद्धाञ्जलि कार्यक्रममा दार्जिलिङ जिल्ला युवा कांग्रेसका नेतृत्वगणसहित कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes