पुनः उठ्यो बिजनबारीलाई महकुमा बनाउने माग

बिजनबारी: राज्यकै सबैभन्दा ठुलो खण्ड दार्जिलिङ पुलबजार खण्डलाई सर्वाङ्गीण विकास गर्न असुविधा भएको भन्दै उक्त खण्डलाई छुट्टै महकुमा बनाउने माग गत केही वर्षदेखि उठान गर्दै आइरहेको छ। तथापि, हाल  कोरोना  महामारीले गर्दा उक्त मागमा केही सिथिलता भए तापनि अब फेरि उक्त मागलाई लिएर बिजनबारीवासी अघि आउने भएका छन्। यसै क्रममा आज महकुमा माग समिति संयोजक एलएम लामाको मुख्य पहलमा एउटा सभा बिजनबारी सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा स्थानीय जनमानस लगायत गोजमुमो उपाध्यक्ष सतीस पोख्रेल, गोजमुमो नेता एसएम राई आदिको मुख्य उपस्थिति रहेको थियो। सभामा सबैले भौगोलिक रूपमा विशाल खण्डको विकासको दृष्टिकोणले पुलबजार खण्डलाई महकुमा बनाउन अत्यन्तै आवश्यक रहेको मन्तव्य जाहेर गर्यो। अर्कोतिर, राज्यका मुख्यमन्त्री दार्जिलिङ भ्रमणमा आएको समय यसबारे तिनलाई अवगत गराएपछि तिनले गम्भीरतापूर्वक यसबारे विचार गर्ने वचन दिएकी थिइन्। सभापछि गोजमुमो उपाध्यक्ष सतीश पोख्रेलले यसको निम्ति चाँडै सर्वदलीय कमिटी गठन गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes