पुणेको होटलबाट लाखौँ रुपियाँ सहित रोलेक्स घडी चोर्ने 2 जना सिलगढीबाट पक्राउ 

सिलगढी (निसं): प्रधान नगर थाना पुलिसले महाराष्ट्रको पुणे सिटी पुलिसको सूचनाको आधारमा सिलगढीबाट 2 जा चोरलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले चोरी गरेको लाखौँ रुपियाँ उद्धार गरेको छ। पक्रा परेकाहरूमा एमडी असफाक (31) र इकबाल आलम (27) सामेल छन्। प्राप्त जानकारी अनुसार गत 19 अक्टोबरमा महाराष्ट्रको पुणे सिटीस्थित एउटा प्रसिद्ध होटलबाट लाख रुपियाँको रोलेक्स घडी, नगद 26 लाख 50 हजार रुपियाँ चोरी भएको थियो। पुणे सिटी थाना अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले जाँच अवधि होटलमा जडान गरिएको सीसीटीभी फुटेजको सहयोगमा चोरहरूलाई चिन्हित गर्यो। सीसीटीभी फुटेजमा होटलका दुईजना कर्मचारी एमडी असफाक र इकबाल आलमले चोरी गरिरहेको भेट्टाएपछि पुणे सिटी पुलिसले ती दुईजनाको खोजी शुरू गर्यो। यस अवधि ती दुईजना पश्चिम बंगालको उत्तर दिनाजपुर निवासी रहेको पुलिसले थाहा पाए। चोरी गरेको लगभग 19 दिनपछि पुणे सिटी पुलिसले ती दुईजनाको मोबाइल टावर लोकेशन सिलगढीमा रहेको थाहा पाएपछि सिलगढी मेट्रोपोलिटन पुलिससित सम्पर्क गर्यो। यसपछि सिलगढी मेट्रोपोलिटन पुलिसको प्रधान नगर थाना पुलिसले कार्वाही गर्दै ती दुईजना चोरलाई थाना अन्तर्गत इलाकाबाट पक्राउ गर्नको साथै चोरी गरेको 25 लाखभन्दा अधिक नगद राशि उद्धार गरेको बताइएको छ। प्रधान नगर थाना पुलिसले ती दुईजना चोरलाई पुणे सिटी पुलिसलाई सुम्पिदिएको छ। पुणे सिटी पुलिसले आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरेपछि 5 दिनको ट्रान्जिट रिमान्डमा लिएर पुणे प्रस्थान गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulabetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowonmatadorbetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet Built with ❤︎ by appycodes