पुरानो विवादले गर्दा व्यक्तिको हत्या, आरोपीद्वारा पुलिस समक्ष आत्मसमर्पण

नक्सलबारी : नक्सलबारीको किरणचन्द्र कमान इलाकामा पुरानो विवादले गर्दा 37 वर्षीय विकास मुण्डाको मृत्यु भएको छ। घटनापछि आरोपी व्यक्तिले पुलिस समक्ष आत्मसमर्पण गरे। प्राप्त जानकारीअनुसार केही दिन अघि विकास मुण्डाले गाउँका एकजना व्यक्ति फरियानास मिञ्जमाथि त्रिशुलले हमला गरेका थिए भने हमलामा तिनी बाँचेका थिए। यसपछि गत राति मातेको अवस्थामा रहेका विकाससित फरियानासको विवाद हुँदा तिनले विकासको हत्या गरिदिएको बताइएको छ। आज बिहान आरोपी फरियानासले पुलिस समक्ष आत्मसमर्पण गरे। गत 25 वर्ष अघि फरियानासले विकासको बाबाको हत्या गरिदिएको थियो भने यसलाई लिएर दुईजना मध्ये विवाद भइरहेको बताइएको छ। नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes