पुरानो ठेका श्रमिकहरूलाई पुनः नियुक्ति गर्ने मागमा आईएनटीटीयुसी-द्वारा ज्ञापन

सिलगढी : आईएनटीटीयुसी नेता प्रसनजीत रायले 40 जना पुरानो ठेका श्रमिकहरूलाई पुनः नियुक्ति गर्ने मागमा रेल अधिकारीलाई एउटा ज्ञापन पत्र चढाए। स्मरण रहोस्, गत शुक्रबार ठेका श्रमिकहरूलाई पुनः नियुक्ति गर्ने विषयलाई लिएर एनजेपी परिसरमा संघर्ष भएको थियो। यस घटनामा एनजेपी स्टेशनमा कार्यरत एकजना कर्मचारीलाई कुटपीट गरेको तृणमूल विरुद्ध अभियोग उठेको थियो। यसपछि भाजपा तथा रेलका अस्थायी कर्मचारीहरूले एनजेपीको आईएनटीटीयुसी कार्यालय भत्काएको तृणमूलको आरोप रहेको छ। एनजेपी थाना पुलिसले उक्त घटनामा केही व्यक्तिहरूलाई पक्राउ गरेको छ। हाल परिस्थिति नियन्त्रणमा रहे तापनि राजनैतिक चाप जारी रहेको छ। तथापि, तृणमूल परिचालित श्रमिक संगठन आईएनटीटीयुसी आफ्नो मागमा अडिग रहने बताइएको छ। ठेकेदारले पुरानो श्रमिकहरूलाई हटाएर कम्ती रुपियाँमा नयाँ श्रमिकहरूलाई काममा लगाएको आईएनटीटीयुसी नेता प्रसनजीत रायले आरोप लगाउँदै यो आफूले स्वीकार नगर्ने बताए। यदि चाँडै आफूहरूको माग पुरा नगरिए आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes