पूर्व सभासद नर्बुजी लामाले गोर्खा संयुक्त गठबन्धनलाई जनाए समर्थन, चुनाउ प्रचारमा सहभागिता जनाउने

दार्जिलिङ (निसं) : गोर्खा संयुक्त गठबन्धनलाई तकदाह टिस्टाभेल्ली समष्टिका पूर्व सभासद नर्बुजी लामाले खुल्ला रूपमा समर्थन जनाएका छन्। तकदाह ग्लेनवर्ण समष्टिको सभासद एवं हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता सन्नी बम्जनको अध्यक्षतामा सम्पन्न एउटा सभामा पूर्व सभासद, राजनैतिज्ञ एवं समाजसेवी नर्बुजी लामा विशेष रूपमा उपस्थित थिए। उक्त सभामा भ्रष्टाचारदेखि पहाडलाई बचाउन पूर्व सभासद नर्बुजी लामाले गोर्खा संयुक्त गठबन्धनलाई अन्तर आत्मदेखि समर्थन जनाउँदै चुनाउ प्रचार-प्रसारमा ओर्लिने वचन दिएका छन्। नर्बुजी लामाको घोषणालाई सभामा उपस्थित सबैले ताली बचाएर स्वागत जनाए। शिक्षक नियुक्तिदेखि लिएर हर घर जल योजना, सडक निर्माण कार्य आदि जस्ता जति पनि विकाशका कार्यहरू पहाडमा आएको छ, ती सबैमा हाल जीटीए-को सत्तारूढ पार्टीले भ्रष्टाचार गरेको आरोप लगाइएको छ। पहाडलाई भ्रष्टाचार रूपी क्यान्सरले ग्रस्त बनाई सकेको दावी गर्दै यस भ्रष्टाचार रूपी क्यान्सरबाट पहाडलाई निको बनाउन तृणमूल कङ्ग्रेस र तृणमूल कङ्ग्रेसको काखमा बसेको राजनैतिक दल छोडेर रहल अन्य सबै राजनैतिक पार्टी, संघ-संस्था, समाजहरू एकबद्ध् भएर गोर्खा संयुक्त गठबन्धनको नाम दिएको उक्त सभामा बताइएको छ। गोर्खा संयुक्त गठबन्धनले पहाडलाई भ्रष्टाचार मुक्त बनाउने संकल्प लिएको छ। गोर्खा संयुक्त गठबन्धनको कार्यलाई आत्मासात गर्ने वाचा गर्दै नर्बुजी लामाले चुनाउ प्रसार-प्रचारको कार्यमा पनि सहभागिता जनाउने सभामा वचन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes