पूर्णसिहं राईले पत्रकार सम्मेलन गरेर आफूहरूमाथि लगाएको आरोप झुटो रहेको गरे दावी

मिरिक : मिरिक महकुमाको सौरेनी समष्टि अन्तर्गत पर्ने नोल डाँडामा गोजमुमो विनय खेमाले जीटीए मार्फत् सरकारी कतिपय कामको शिलान्यास गर्न एउटा कार्यक्रमको आयोजना गरेको थियो। त्यस समय बिमल खेमा सौरेनी समष्टि महासचिव पूर्णसिंह राई लगायत तिनका साथीहरूले विनय खेमा मिरिक महकुमा सचिवसित हातपाई गर्नको साथै धम्की समेत दिएको आरोप लगाउँदै पानीघट्टा पुलिस पोस्टमा प्राथमिकी दर्ता गरेको थियो। आज गोजमुमो बिमल खेमा सौरेनी समष्टि सचिव पूर्णसिहं राईले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त आरोपहरू सबै झुटो रहेको बताउँदै अरूण सिङ्ग्ची लगायत तिनका साथीहरूविरुद्ध पानीघट्टा पुलिस पोस्टमा उल्टै प्राथमिकी दर्ता गरेको जनाए। अरूण सिङ्ग्चीले नोल डाँडाको शान्ति शृङ्खलालाई भङ्ग गरेर अशान्ति फैलाउन खोजेको आरोप लगाउँदै तिनले आफूहरूले कुनै अशान्ति नफैलाएको उल्टै तिनीहरूले हाम्रो गाउँमा जबर्जस्ती सरकारी कामको शिलान्यासमा जनसभा गरेर उल्टै आफूहरूलाई धम्काएको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobetgrandpashabetimajbet Built with ❤︎ by appycodes