पूर्व विदेश सचिव श्रृङ्गलाको पहलमा दार्जिलिङका गाडी चालकहरूलाई दुर्घटना सुरक्षा बीमा परियोजना

दार्जिलिङ (निसं): दार्जिलिङ वेलफेयर सोसाइटीले दार्जिलिङका चालकहरूका लागि ब्लू चिप ग्लोबल बीमा प्रदायक टोकियो जेनरल इन्स्योरेन्सबाट दुर्घटना सुरक्षा बीमा उपलब्ध गराउने परियोजना शुरू गरेको छ। सोसाइटीले दिएको जानकारी अनुसार यस योजनाअन्तर्गत काम गर्दा गर्दै ज्यान गुमाउने चालकको परिवारले 5 लाख रूपियाँ अनि घाइते भएको खण्डमा 1 लाख रूपियाँसम्मको बीमा सुविधा पाउने छ। सोसाइटीका अध्यक्ष हर्षवर्धन श्रृङ्लाले यस नि:शुल्क बीमा योजनामार्फत ट्याक्सी चालकहरूलाई सहयोग गर्ने योजना शुरू भएकोमा खुशी व्यक्त गरेका छन्। सोसाइटीले दार्जिलिङका जनताको हितका लागि अन्य योजनाहरूमाथि पनि काम गरिरहेको बताउँदै प्रथमतः यो सुविधा तल्लो र माथिल्लो क्लब साइड ट्याक्सी सेन्डिकेटका गाड़ी चालकहरूका लागि साथै 30 जना स्वतन्त्र चालकहरूको लागि शुरू गरिएको बताएको छ।

दार्जिलिङमा एउटा कार्यक्रमको आयोजना गरेर तिनीहरूलाई यसबारे विस्तृत जानकारी गराइएको सोसाइटीले जनाएको छ। स्मरण रहोस, दार्जिलिङ वेलफेयर सोसाइटीको स्थापना गत मई महीनामा पूर्व विदेश सचिव एवं संयुक्त राज्य अमेरिकाका राजदूत हर्षवर्धन श्रृङ्लाद्वारा गरिएको हो। यस सोसाइटीको स्थापना कोविड महामारीको अवधि गरिएको थियो। यसको साथै यस अवधि विदेशमा अलपत्र परेर बस्न वाध्य बनेका दार्जिलिङ र सिक्किमका नागरिकहरूलाई आफ्नो घर फर्काउनका लागि पनि सहयोग गरेको सोसाइटीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes