पूर्व मेयर परिषद मुकुल सेनगुप्त नर्सिङ होममा भर्ना

सिलगढी : सिलगढी नगरनिगमको पूर्व मेयर परिषद मुकुल सेनगुप्त अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ। पार्टी सूत्रले दिएको जानकारी अनुसार ज्वरो अनि छातीमा दुखेको कारण तिनलाई सिलगढीको प्रधानगरस्थित एउटा नर्सिङहोममा भर्ना गरेपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्। तिनको स्वाब टेस्ट गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *