पूर्व पार्षद प्रीतिकणा विश्वास सीपीआईएम त्यागेर तृणमूलमा सामेल

सिलगढी : सिलगढी नगरनिगमको 44 नम्बर वार्डका पूर्व काउन्सिलर प्रीतिकणा विश्वास सीपीआईएम त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भएकी छन्। सिलगढीस्थित दार्जिलिङ जिल्ला तृणमूल पार्टी कार्यालयमा आज तृणमूल नेता तथा सिलगढी नगरनिगमका प्रशासक गौतम देव र दार्जिलिङ जिल्ला तृणमूल सभापति रञ्जन सरकारले प्रीतिकणा विश्वासलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा प्रीतिकणा विश्वासले सिलगढी सहरको विकासको लागि आफू तृणमूल कङ्ग्रेसमा सामेल भएको बताइन्। तृणमूल कङ्ग्रेसले जसरी भाजपाविरुद्ध लड़िरहेको छ त्यस लडाइँमा आफू पनि सहभागिता जनाउनको लागि आज तृणमूलमा सामेल भएको जनाउँदै तिनले तथापि माकपाबारे केही प्रतिक्रिया दिन चाहेनन्। स्मरण रहोस्, यसभन्दा अघि पूर्व काउन्सिलर कमल अग्रवाल सीपीएम छोडेर अनि राम भजन महतो आरएसपी छोडेर तृणमूलमा सामेल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes