पूर्व राज्यपाल केशरीनाथको निधनमा तीनधारेमा शोकसभा पालन

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेको मित्र सङ्घ गोलाई पाखाद्वारा पूर्व राज्यपाल केशरीनाथ त्रिपाठीको निधनमा शोक सभाको आयोजना गरियो। मित्र सङ्घ गोलाई पाखाको भवनमा सभापति ज्ञानबहादुर राईको अध्यक्षतामा सम्पन्न सभामा दिवङ्गत राज्यपाल केशरीनाथ त्रिपाठीको आत्मशान्तिको कामना गर्दै एक मिनटको मौन धारण गरेर श्रद्धाञ्जलि चढाए। मदन कुमार प्रधानले सञ्चालन गरेको शोक सभामा वक्ता दिपक प्रधानले तीनधारेको कारखानामुनिको पैह्रोमा कुनै नेता र राजनैतिक पार्टिहरुले केही गर्न सकेनन् अन्त्यमा 30 मई 2015 मा पिपल वेलफेयर सोसाइटीले तत्कालीन राज्यपाल केशरीनाथ त्रिपाठीलाई भेटेर स्मारक पत्र चढाए पछि तात्कालिन यातायात मन्त्री नितिन गडकरीलाई टेलिफोनिक वार्ता गरेपछि लगत्तै पैह्रोको काम शुरु गरिएको कुरा स्मरण गराए। दिपक प्रधानले यसको श्रेय तत्कालीन राज्यपाल त्रिपाठीलाई जाँदछ भनी बताउँदै तिनको महान कार्यलाई हामी तीनधारेवासीले भुल्न हुँदैन, हामी सदैव उनीप्रति आभारी रहनेछौं भनी बताए। तिनको प्रयासले नै आज यातायात सुचारु रुपले चलिरहेको कुरा तिनले बताए। अन्य वक्ताहरूमा विनय छेत्रीले राज्यपाल त्रिपाठीको योगदानलाई स्मरण गर्दै भने, तिनको कारणले नै तीनधारेमा फेरि मानिसहरूले घर बनाउन थाले। रड, सिमेन्ट बालुवा ओसाह्रन थाले अनि तीनधारे फेरि पुरानै ट्र्याकमा फर्कियो। तिनको आत्माले स्वर्गमा वास पाउन् भनी श्रद्धाञ्जलि अर्पण पनि गरे। शोकसभामा सङ्घका सभापति ज्ञानबहादुर राई, सचिव ईसान्त विश्वकर्म, कोषाध्यक्ष मसीह प्रकाश मोक्तान लगायत अन्य पदाधिकारीगण उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetgrandbetting girişgrandbettingcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes