पूर्व सहशिक्षक तथा वरिष्ठ पत्रकार सीबी सिञ्चुरीको निधन

मिरिक : सौरेनी रवीन्द्रनाथ उच्चत्तर माध्यमिक विद्यालयका पूर्व सहशिक्षक, वरिष्ठ पत्रकार, भीमराव अम्बेदकर राष्ट्रिय पुरस्कार प्रापक फुवागढी डाँडा गाउँ निवासी सीबी सिञ्चुरीको 75 वर्षको उमेरमा आज बिहान निधन भएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार तिनी केही समयदेखि बिरामी थिए। तिनको निधनमा फुवागढी चियाकमानको नव प्रभात संघ, प्रगति संघ, किरण परिवार, आस्था परिवार, त्रिवेणी संघ, मिरिक प्रेस क्लब लगायत पश्चिम बङ्गाल कामी विकास एवम् सांस्कृतिक बोर्डका कार्यकारी सदस्य राजेश लामगादेले पनि गहिरो शोक प्रकट गर्दै शोक समवेदना व्यक्त गरेका छन्। स्व. सिञ्चुरी मिरिकको पहिलो पत्रकार हुन् भने तिनले अस्सीको दशकमा लेटर प्रिन्टिङ प्रेसको स्थापना गरेर मिरिक दूत साप्ताहिक समाचार पत्र प्रकाशन शुरू गरेका थिए। तिनले मिरिकको शैक्षिक विकाससँगै सामाजिक तथा राजनैतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उनको निधनमा मिरिक प्रेस क्लबले गहिरो दुःख प्रकट गर्दै परिवारप्रति हार्दिक समवेदना जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes