पुसिम्बेङ चियाबारीको कोठी धुरामा खाद्य सामग्री वितरण

सुकेपोखरी : मानव सेवा ट्रस्ट नाम गरेको सामाजिक संस्थाका प्रमुख सफल तामाङको नेतृत्वमा तथा फार्मेसिस्ट आनन्द छेत्री, व्यवसायी फिरोज मोक्तान र पुरण तामाङको विशेष सहयोगमा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत पर्ने पुसिम्बेङ चियाबारी वार्ड नम्बर 10-को कोठी धुरामा खाद्य सामग्रीलगायत अन्य साग-सब्जी साथै माक्स र सेनिटाइजर पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *