पुसिम्बुङ कोठी धुराबाट युवाहरू गोरामुमोमा सामेल

दार्जिलिङ: सुके मानेभञ्ज्याङ समष्टिको कोठी धुरा वार्ड नम्बर 10 बाट आफ्नो पार्टी त्यागेर केही युवाहरू गोरामुमोमा सामेल भएका छन्। समष्टि सभापति फुर्तेम्बा भुटियाको नेतृत्वमा आएको टोलीका सदस्यहरूले दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डसँग भेट गरेर वर्तमान पहाडको राजनैतिक परिवेशबारे चर्चा-परिचर्चा गरे। नयाँ सदस्यहरुलाई खदा लगाइ दिएर स्वागत जनाउँदै अजय एड्वर्डले दलीय झण्डा प्रदान गरे। यस अवसरमा तिनले भने, गोरामुमोमा सामेल हुने क्रम जारी छ किनभने गोरामुमोले सत्यको राजनीति गरेको छ । हामी जनतालाई साँचो कुरा बताएर काम गर्दैछौं । जाति र माटोको निम्ति यो हाम्रो अन्तिम लडाई हो यसकारण हामीले भाजपा उम्मेदवारलाई भारी मतले जिताउनु पर्छ। यो जीत भाजपा र गोरामुमोको जीत हुँदैन तर गोर्खा जातिको जीत हुनेछ । अर्कोतिर, गोरामुमोमा सामेल हुनेहरूले गोरामुमोमा सामेल हुनको कारण केवल गोरामुमो पार्टी मात्र ईमानदार रहेको साथै जाति र माटोको उन्मुक्तिको निम्ति हो भनी बताए। तिनीहरूले विधान सभा चुनाउमा दार्जिलिङ विधानसभा आसनबाट निरज जिम्बालाई भारी मतले जिताउने प्रतिबद्धता पनि जाहेर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştarafbetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetbetsalvador girişgameofbetbetsalvadorpalacebetbetgit girişpalacaebetbetgitgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetsalvadorcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes