पुष्पा छेत्री हत्याकाण्ड: आरएफएसएल टोलीले घटनास्थलको गऱ्यो जाँच

सिलगढी, 14 नोभेम्बर: पुष्पा छेत्री हत्याकाण्डको 6 दिन बितिसकेका छन्, तर उक्त हत्याकाण्डको रहस्य अझै पत्तो लाग्न सकेको छैन। हत्या गर्ने अपराधी अझसम्म खुल्ला रुपमा घुमिरहेको छ। पुष्पा छेत्री हत्याकाण्डको पर्दा उघार्नको लागि जलपाइगुडीबाट फोरेन्सिक एक्सपर्ट RFSL को टोली बुधबार सिलगढी आइपुगेको छ।
स्मरण रहोस, सिलगढी नगर निगमको 43 नम्बर वार्ड अन्तर्गत लोअर भानुनगरमा 25 वर्षीया पुष्पा छेत्रीको गला काटेर निर्दयतापूर्वक हत्या गरिएको थियो। उक्त हत्याकाण्डले सम्पूर्ण शहरमा सनसनी मच्चाएको थियो। घटनापछि भक्तिनगर थाना पुलिसले जाँच सुरु गरेको थियो, तर अपराधी अझसम्म चिन्हित हुन सकेको छैन।
यसैबीच, जाँचमा तीव्रता ल्याउनको लागि बुधबार साँझ जलपाइगढीबाट क्षेत्रीय फोरेन्सिक विज्ञान प्रयोगशाला अर्थात् RFSL को तीन सदस्यीय टोली घटनास्थलको जाँच गर्नको लागि सिलगडी आइपुगेको थियो। प्राप्त जानकारीअनुसार, RFSL को टोलीले घटनास्थलबाट रगतका नमूना, फिंगरप्रिन्टसहित विभिन्न प्रमाण सङ्कलन गरेको छ। फोरेन्सिक टोलीको सहयोगमा पुलिसले प्रत्येक कोणबाट घटनाको जाँच गरिरहेको छ। अब हेर्नु पर्ने कुरा के छ भने, पुष्पा छेत्रीको रहस्यमय हत्याकाण्डको रहस्य कति चाँडो उजागर हुनेछ अनि पुष्पालाई न्याय कहिले मिल्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminginterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes