पुस्तक मेलामा कोरोना टीकाकरण शिविर

सिलगढी: सिलगढीको कञ्चनजंघा स्टेडियममा भइरहेको उत्तरबंग पुस्तक मेला परिसरमा आज सिलगढी नगर निगमको सहयोगमा कोरोना टीकाकरण शिविरको आयोजना गरियो। उक्त शिविरको विधिवत् उद्घाटन सिलगढी नगर निगमका प्रशासक मन्डलीका चेयरम्यान गौतम देवले गरे। मेलामा घुम्न आउने दर्शकहरू तथा पाठकहरूले यहाँ टीकाकरण गर्न सक्नेछन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *