पुस्तक पढ़ौं अभियान अन्तर्गत नाट्य कला र अभिनय कार्यशाला

खरसाङ: रिडर्स क्लब तीनधारेको आयोजनामा सम्पन्न भइरहेको पुस्तक पढ़ौं अभियानको तेस्रो प्रकरण नाट्य कला र अभिनय कार्यशालाको रुपमा सम्पन्न भयो। खरसाङ महकुमा अन्तर्गत तीनधारेको मित्र संघ भवनमा सम्पन्न उक्त कार्यशालामा तीनधारे वरिपरि क्षेत्रका युवाहरू उपस्थित थिए। कार्यक्रमको सञ्चालन गर्दै हनोक थापाले पुस्तक पढ़ौं अभियानको उद्देश्य विषयमा बताए। तेस्रो प्रकरणमा नाटक र अभिनय कला विषयमा कार्यशालाको लागि विशेष रूपमा शोध व्यक्तिको रुपमा तीनधारेकै सुपुत्री प्रतिभा कानु उपस्थित थिइन् । तिनले नेशनल स्कूल अफ् ड्रामा सिक्किममा प्रशिक्षण लिएकी थिइन् भने हालमा बालुरघाटको एउटा स्कूलमा प्राचार्य र एमडी-को रुपमा कार्यरत् छन्। तिनले यस तेस्रो प्रकरणमा युवाहरूलाई नाट्य कला र अभिनय विषयमा प्रशिक्षण गराउनुको साथै नाटक गरेर पनि सिकाएका छन्। कार्यक्रममा मिलन प्रधान, धुनीराज छेत्री, महेश छेत्री लगायत रिडर्स क्लब तीनधारेका अन्य प्रतिनिधिहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes