पुटुङ खोप्रेल सडकको निर्माण कार्य गुण स्तरीय नरहेको जनगुनासो

मिरिक : पुटुङदेखि खोप्रेल हुँदै मिरिक जाने पुटुङ खोप्रेल सडक मार्ग गुणस्तरको नरहेको साथै यहाँ अलकत्र राम्ररी नबिछ्याएकोले हाल उप्किन थालिसकेको छ। भर्खरै बनाएको उक्त पुटुङ खोप्रेल सडक मार्गको कार्य गुण स्तरीय नरहेकोले जीटीएको पोल खोलिएको स्थानीय मानिसहरूको भनाइ रहेको छ। यसबारे जीटीएका सम्बन्धित विभागीय अधिकारीहरूले शीघ्र कार्वाही गर्नुपर्ने स्थानीयहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *