कोरोन्टाइनमा बस्नेहरूलाई आवश्यक सामग्री वितरण

बिजनबारी : बिजनबारीको समाजिक संस्था रंगित संघ-को एउटा प्रतिनिधि टोलीले बिजनबारी बजारदेखि चार किलोमीटर माथि रहेको पुरानो डिग्री कलेजस्थित सेल्टर सेन्टरको भ्रमण गरेर त्यहाँ बसेका मानिसहरूको परिस्थितिबारे जानकारी लिइनको साथै खानेकुरा, दुध, फल-फुल आदि सर-सामान वितरण गरे।


अर्कोतिर, संघको टोलीले खण्ड बिकास अधिकारीलाई तिनकै गृहमा भेटगरेर कोभिड 19 विषयमा महत्वपूर्ण कुरीकानी गर्नको साथै बिजनबारी बजार लगायत यहाँको अगमचोकमा सेनिटाइज गर्नुपर्ने माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *