रबरको खेती गरेर राजगञ्जका कृषक कृष्ण सरकारले गर्दैछन् स्वावलम्बी बन्ने कोशिश

राजगञ्ज, 22 अक्टोबर (निसं): राजगञ्जको सुदूर्वर्ती गाउँका कृषक कृष्ण सरकारले रबरको खेती शुरू गरेर स्वावलम्बी बन्ने कोशिश गरिरहेका छन्। तिनले लगभग 10 बिघा चिया बगानमा रबरको रूखको विरूवा लगाएर त्यसबाट रबरको उत्पादन शुरू गरेका छन्। धान अनि कपासको खेतीबाट लाभ नभएपछि तिनले विकल्पको रूपमा रबरको खेती चयन गरेका हुन्।
राजगञ्ज ब्लकको माजियाली ग्राम पञ्चायतको पाथरघाटा गाउँ निवासी कृष्ण सरकारले बताए अनुसार पहिला तिनले आफ्ना भाईहरूसित मिलेर पारम्परिक खेती गर्दथे। तर, यसले लाभ हुनको सट्टा उल्टै नोक्सान भइरहेको थियो। यसैले सरकारी प्रशिक्षण लिएर गत केही वर्षदेखि चिया बगानमा रबरको खेती गरिरहेका छन्।
तिनले रूखबाट रबर निकालेर आफै रबर निर्माण गरिरहेका छन्। हाल, तिनले उत्पादन गरेको रबर असममा पनि बिक्री भइरहेको छ। विकल्पको रूपमा रबरको खेती गरेर कृष्ण सरकार अनि तिनका परिवारलाई हाल केही मुनाफा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın allunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinocratosroyalbet girişcratosroyalbetnesinecasino girişbetewinsonbahissonbahis girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes