रबीन गिरीलाई स्मरण गर्दै दार्जिलिङ प्रेस गिल्डका सदस्यहरूद्वारा श्रद्धाञ्जलि

दार्जिलिङ: दार्जिलिङ प्रेस गिल्डले आज सभाको आयोजना गरेर क्लबका संस्थापक सदस्य तथा दार्जिलिङका एकजना सिनियर पत्रकार रबीन गिरीलाई स्मरण गर्दै तिनको फोटोमा धुप द्वीप जलाएर श्रद्धाञ्जली अर्पण गरे। कोभिडको प्रोटोकललाई ध्यानमा राखेर क्लबकै निजी भवनमा आयोजित सभामा दार्जिलिङ प्रेस गिल्डका अध्यक्ष रबीन राई लगायत सदस्यहरुसँगै दिवङ्गत गिरीका शुभचिन्तकहरु बिशेष रूपमा उपस्थित थिए। सभाको शुरूमा दिवङ्गत रबिन गिरीको नाममा मौन धारण गरेपछि तिनको निधनले आफुहरुमा ठुलो आघात पुगेको तथा तिनी प्रेस गिल्डका प्रेरणाको स्रोत थिए भनी क्लबका अध्यक्ष रबीन राईले बताए। अर्कोतिर, आफुहरुलाई छोडेर गएकोमा आफुलाई अलिकति पनि बिश्वास नलागेको गिरीको सहयात्री सञ्जय बिश्वासले बताए। यसैगरी, दिवङ्गत गिरीकै ईमान्दारीताकै फलस्वरूप आज दार्जिलिङमा पत्रकारहरुको शिर उच्च भएको दार्जिलिङ टेलिभिजन प्रमुख आदित्य रायले बताए भने तिनकै विशेष जोडले दार्जिलिङमा प्रेस गिल्डको स्थापन भएको कुरा पनि स्मरण गराए। रबिन गिरीको योगदान दार्जिलिङको पत्रकारिता क्षेत्रमा अतुलनीय रहेको तथा तिनको निधनले आफुहरु निक्कै मर्माहत बनेको तिनका समकालीन पत्रकार तथा हाल जीटीए पर्यटन विभागका अधिकारी सुरज शर्माले बताए। स्मरण रहोस्, स्वर्गीय गिरी प्रेस गिल्डका संस्थापक सदस्य हुन् भने तिनले नब्बेको दशकदेखि नै विभिन्न दैनिक नेपाली, अग्रेजी तथा हिन्दी तथा बङ्गला पत्र-पत्रिकाहरुमा काम गर्दै आइरहेका थिए। हालै तिनको दार्जिलिङस्थित एउटा अस्पतालमा उपचाराधिन अवस्थामा मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes