रचनात्मक कार्यमा खप्पीस छन् नागरी फार्मका सुजेन्द्र थापा

सुकेपोखरी : फुर्सदको समय रचनात्मक कार्यमा व्यतित गरेर पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म स्कूल गाउँ निवासी सुजेन्द्र थापाले छुट्टै कीर्तिमान स्थापित गरेका छन्। पेशाले कारपेन्टर रहेका सुजेन्द्रले ठण्डा पेय पदार्थका खाली प्लास्टिकका बोत्तल, टफीको खाली बोत्तल तथा बिस्कुट लगायत अन्य बस्तुको खाली डब्बाहरू सङ्ग्रह गरेर विभिन्न ढाँचामा फूल रोप्न सकिने गमला बनाएका छन् । यसै सन्दर्भमा प्रकाश पार्दै तिनले पर्यावरण प्रदुषणमा प्रभावकारी मानिएको प्लास्टिक जन्य सामाग्रीको सदुपयोग गर्ने ध्येयले यस प्रकारको अभियान चलाएको बताए । यसबाट फूलको गमलाहरू पनि डेकुरेटिभ हुने साथै पर्यावरण सन्तुलनमा समेत थप सहयोग हुने विचार साझा गरे । तिनको यस अभियानलाई समाज पक्षबाट स्वागतयोग्य प्रतिक्रिया प्राप्त भइरहेको पनि तिनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes