रेडियो सलेसियनको आठौँ स्थापना दिवस पालन

सोनादा (निस): पहाडको एकमात्र सामुदायिक रेडियो तथा उत्तरपूर्वी भारतकै प्रथम क्याम्पस रेडियो, रेडियो सलेसियन 90.8 एफएम-ले आफ्नो आठौँ स्थापना दिवस पालन गर्यो। कलेज एसेम्बलीमा विद्यार्थीहरुलाई लिएर आयोजित छोटो कार्यक्रममा रेडियो सलेसियनका स्टेशन निर्देशक फादर सीएम पल, कलेजका उप-प्राचार्य प्रितम बारला, बर्सर फादर रेमण्ड टुडु अनि रेक्टर जेम्स चोको मुख्य रुपमा उपस्थित थिए। सलेसियन कलेजका बर्सर फादर रेमण्ड टुडुद्वारा सञ्चालित कार्यक्रममा कलेजका उप-प्राचार्यको बाहुलीबाट हालै रेडियो सलेसियनलाई विशेष संस्थानद्वारा प्राप्त प्रमाणपत्र अनि ट्रफी रेडियोका कार्यक्रम निर्देशक आरजे समीर छेत्रीलाई हस्तान्तरण गरियो। कार्यक्रममा बन्दना लोहागण (आरजे गरिमा) ले विद्यार्थीहरुलाई रेडियोको महत्त्व, समुदायमा पुराइरहेको सेवा तथा विद्यार्थीहरुको भूमिकाबारे वक्तव्य राखिन् भने कार्यक्रमलाई स्टेसन निर्देशक फादर सीएम पल अनि उप-प्राचार्य प्रितम बारलाले पनि सम्बोधन गरे। कार्यक्रममा रेडियोका आरजे ब्रायन कर, आरजे मोजेस तामाङ, आरजे प्रताप राई, आरजे अलिसा गुरुङ लगायत कलेजका प्राध्यापक-प्राध्यपिका साथै कर्मचारीहरु पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes