रहस्यमय ढङ्गमा घर नजिकैको पोखरीबाट युवतीको शव उद्धार

राजगञ्ज : रहस्यमय ढङ्गमा घर नजिकैको पोखरीबाट युवतीको शव उद्धार भएको छ। उक्त घटना राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायतको नाकुगछ इलाकामा घटेको हो। मृतक युवती 25 वर्षीय नसिमा खातूनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति खाना खाएपछि नसिमा लगायत परिवारका सदस्यहरू आ-आफ्ना कोठा सुत्न गए। यसपछि राति लगभग 2 बजी परिवारका सदस्यहरूले घरमा नसिमा नदेखेपछि यताउता खोजी गर्दा घर नजिकै रहेको एउटा पोखरीमा नसिमाको शव उद्धार भएको बताइएको छ। तिनको टाउको मात्र पानीमुनि थियो। यस्तो अवस्थामा छोरीको शव उद्धार भएकोले गर्दा परिवारका सदस्यहरूलाई सन्देह लागेको बताइएको छ। घटनाको खबर पाए राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्थानीय पञ्चायत सदस्य सैकत अलीले बताएअनुसार पोखरीबाट जुन अवस्थामा युवतीको शव उद्धार भयो। यसलाई लिएर सन्देह लागिरहेको छ। यसैले गम्भीरताको साथमा घटनाको जाँच गर्ने पुलिस समक्ष माग गरेका छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes