रहस्यमय ढङ्गमा युवतीको शव उद्धार गरेको घटनामा एकजना पक्राउ, आरोपीलाई फाँसी दिनुपर्ने माग गाउँलेहरूद्वारा पथ अवरोध

राजगञ्ज (निसं): राजगञ्जको नाकुगछमा घर नजिकैको पोखरीबाट रहस्यमय ढङ्गमा युवतीको शव उद्धार भएको घटनामा पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीलाई फाँसी दिने माग गर्दै गाउँलेहरूले आज पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। राजगञ्ज पुलिसले शनिबार यवुतीको हत्याको आरोपी मोमिनुल इस्लामलाई पक्राउ गरेको छ। स्मरण रहोस्, लगभग 10 महिना अघि जलपाईगढी कोतवाली थानाको गरालबारी इलाकाको शोभागञ्ज निवासी मोमिनुल इस्लामको सन्न्यासीकाटा निवासी नसीमा खातुनसित मोहर भएको थियो। गत शुक्रवार घर नजिकैको पोखरीबाट रहस्यमय ढङ्गमा युवतीको शव उद्धार भएको थियो। घटनापछि मृतकको परिवारका सदस्यहरूले थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले मोमिनुललाई युवतीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ। आरोपीलाई फाँसी दिने माग गर्दै आज स्थानीय मानिसहरूले जोटियाकाली गाडरा राजकीय सड़क जाम गरेर विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर राजगञ्ज पुलिस घटनास्थलमा पुगेर आरोपीविरुद्ध आवश्यक कार्वाही गरिने आश्वासन दिएपछि पथ अवरोध हटाइयो। स्थानीय पञ्चायत सदस्य शौकत अलीले आरोपीविरुद्ध अनुकरणीय सजाको माग गरे। राजगञ्ज थाना पुलिसले बताएअनुसार आरोपीले युवतीको हत्या गरेको कुरा स्वीकारेका छन्। आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinogalabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetesbetgrandpashabetbettilt girişcasibompusulabet giriş Built with ❤︎ by appycodes