राहत सामग्री वितरण

सुकेपोखरी: भोजपुरी युवा सङ्गठन सुके पोखरीद्वारा पोख्रेबुङ बस्ती खण्ड नम्बर 2, 3 र 4-का 60 भन्दा अधिक विपन्न परिवारहरूलाई राहत सामाग्री वितरण गरियो। कार्यक्रममा सङ्गठनका सभापति अरविन्द गुप्त, सचिव राकेश गुप्त तथा अन्यको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *