राहुल गाँधीको सांसद पद खारेज गरेको प्रतिवादमा सिलगढीमा जिल्ला कङ्ग्रेसद्वारा धरना

सिलगढी : राहुल गाँधीको सांसद पद खारेज गरेकोमा प्रतिवाद जनाउँदै आज दार्जिलिङ जिल्ला कङ्ग्रेसले धरना प्रदर्शन गर्यो। सिलगढीको हासमी चोकमा दार्जिलिङ जिल्ला कङ्ग्रेसका सदस्यहरू आज धरनामा बसेका छन्। यस अवधि तिनीहरूले राहुल गाँधीको सांसद पद खारेज गरेकोमा प्रतिवाद जनाए। गलत रूपमा राहुल गाँधीको सांसद पद खारेज गरेको तिनीहरूले आरोप लगाए। यस विषयमा दार्जिलिङ जिल्ला कङ्ग्रेस कमिटीका अध्यक्ष शङ्कर मालाकारले भने, राहुल गाँधीले गत केही महिनादेखि विभिन्न कार्यक्रमको माध्यमद्वारा देशवासीको मन जितेका छन्। केन्द्र सरकार आतङ्कित बनेर राहुल गाँधीको सदस्य पद खारेज गरेको हो। मोदी सरकारले लोकतन्त्रको हत्या गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes