रायगञ्जमा रक्सीको अड्डामा लगेर युवकको हत्या

रायगञ्ज : रक्सीको अड्डामा लगेर एकजना युवकको हत्या गरेको केही दुष्कृतिहरूविरुद्ध आरोप उठेको छ। उक्त घटना उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज थाना अन्तर्गत पर्ने महाराजा इलाकाको नजीरपुर गाउँमा घटेको हो।  मृतक युवक 25 वर्षीय देवाशीष गुप्ताको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार नजीरपुर गाउँमा नाम सङ्कीर्तन कार्यक्रम चलिरहेको थियो भने उक्त कार्यक्रम नजिक केही युवकहरूले रक्सीको अड्डा लगाएको थियो। उक्त अड्डामै केही दुष्कृतिहरूले देवाशीष गुप्ताको घाँटी निचोरेर हत्या गरिदिएको आरोप रहेको छ। मृतकको आमाको आरोपअनुसार देवाशीषलाई दुई दिनअघि पनि केही युवकहरूले कुटपीट गरेपछि तिनलाई स्थानीय महाराजा अस्पतालमा भर्ना गरिएको थियो। हिजो अस्पतालबाट छुट्टी भएर घर फर्किआएपछि तिनीहरूले घरको गेटमा ताला लगाएर सुतेका थिए भने राति केही दुष्कृतिहरूले गेटको ताला भत्काएर घरभित्र पसी देवाशीषलाई उठाएर लग्यो। यसपछि गाउँको एउटा रक्सीको अड्डामा लगेर तिनको घाँटी निचोरेर हत्या गरिदिएको बताइएको छ। अर्कोतिर, आज बिहान उक्त रक्सीको अड्डाबाट देवाशीषको शव उद्धार गरियो। घटनाको खबर पाएर रायगञ्ज थानाका आईसी सुरज थापा लगायत विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। मृतकको आमाले दोषीहरूलाई पक्राउ गरेर कठोर सजाय दिनुपर्ने माग गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes