रेलगेटको मागमा राजगञ्जको देमधापाराका गाउँलेहरूले गरे भोट वहिष्कार 

राजगञ्ज : राजगञ्ज विधानसभा क्षेत्रको देमधापारा बुथका निवासीहरूले रेल गेटको मागमा भोट वहिष्कार गरेका छन्। स्मरण रहोस्, राजगञ्ज विधानसभा क्षेत्र अन्तर्गत पर्ने बेलाकोबा अञ्चलको देमधापारा प्राथमिक विद्यालयमा 18/235 र 18/235 (ए) बुथ रहेको छ भने यी बुथहरूमा मतदाताहरूको मोठ संख्या 1,213 रहेको छ। स्थानीय एकजना व्यक्तिले बताएअनुसार उक्त क्षेत्रमा रेलगेट नभएकोले गर्दा गाउँलेहरूले धेरै समस्या भोग्दै आइरहेका छन्। यसैले गर्दा नै गाउँलेहरू रेलगेटको माग गर्दै भोट वहिष्कार गरेको हो। अर्कोतिर, बुथ नम्बर 235 को प्रिसाइडिङ अफिसरले बताएअनुसार मतदान शुरू भएको लगभग डेढ़ घण्टापछि मतदान गर्नको लागि मतदाताहरू आएको साथै हालसम्ममा केवल तीनजना मतदाताहरूले मतदान गरेको छ। यसबारे उच्च अधिकारीहरूलाई जानकारी गराइसकेको तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes