रेल मन्त्री अश्विनी वैश्णवले गरे ट्रेन दुर्घटनास्थलको निरीक्षण

मैनागढी : रेल मन्त्री अश्विनी वैश्णवले आज मैनागढीको दोमोहनीमा दुर्घटनास्थलको निरीक्षण गरे। यस अवधि तिनले इञ्जिनको कुनै एउटा भागमा खराबीको कारण नै ट्रेन दुर्घटना भएको हुनसक्ने अनुमान लगाउँदै फोरेन्सिक टेस्ट गरिने बताए। आज बिहान 10 बजी रेल मन्त्री अश्विनी वैश्णव दुर्घटनास्थलमा पुगेर अधिकारीहरूको साथमा क्षतिग्रस्त बनेको बग्गीहरू लगायत इञ्जिनको निरीक्षण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *