रेलवे विभागले एनजेपी स्टेशन संलग्न इलाकामा रेलवेको जमीनबाट  हटायो दोकानहरू

सिलगढी: एनजेपी स्टेशन संलग्न इलाकामा रेलवेको जमिनमा अतिक्रमण गरेर बनाएको केही अस्थायी दोकानहरू भत्काइ दिएर अतिक्रमणमुक्त गरिदिएको छ। रेलवे अधिकारीहरूले आरपीएफ-का जवानहरूको साथमा आज बिहान एनजेपी स्टेशन संलग्न इलाकामा अभियान चलाए। यसपछि रेलवेको जमिनमा अतिक्रमण गरेर बनाएका केही अस्थायी दोकानहरू भत्काइदिए। अर्कोतिर, सिलगढी बृहत्तर खुद्रा व्यवसायी समितिका संयुक्त सचिव सुजय सरकारले कुनै पूर्व सूचना बिनै दोकानहरू भत्काइ दिएकोमा क्षोभ प्रकट गरेका छन्। तिनले बताए अनुसार धेरै वर्ष अघिदेखि गरिब मानिसहरूले आफ्नो घर परिवार चलाउनको लागि सड़क किनारमा दोकानहरू चलाइरहेका थिए। रेलवेले तिनीहरूलाई अतिक्रमण हटाउन अघि नै सूचना दिनु आवश्यक थियो। तिनले भने, आगामी दिनहरूमा रेलवेको यस प्रकारको कुनै पनि अभियानलाई स्वीकार गरिने छैन।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvakti girişbetvakticasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes