रेलवेका सफाई कर्मचारीहरूलाई पुनः नियुक्ति गरिनुपर्ने मागमा विक्षोभ तथा एडीआरएम-लाई ज्ञापन

सिलगढी : पुरानो काममा पुनः नियुक्ति गरिनुपर्ने मागमा आज रेलवेका अस्थायी कर्मचारीहरूले विक्षोभ प्रदर्शन गर्नको साथै एडीआरएमसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। प्राप्त जानकारीअनुसार लकडाउनको समयदेखि रेलवेका लगभग 172 जना सफाई कर्मीहरू बेरोजगार बनेका छन्। हाल परिस्थिति केही सामन्य बने तापनि हालसम्म तिनीहरू बेरोजगार छन्। यसैले आज पुरानो कार्यमा पुनः नियुक्ति गरिनुपर्ने मागमा तृणमूल श्रमिक संगठन आईएनटीटीयुसी एनजेपी शाखाको तर्फबाट एउटा र्‍याली निकाल्नको साथै विक्षोभ प्रदर्शन गर्यो। यसको साथै रेलवेका एडीआरएमसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। रेलवे विभागले कर्मचारीहरूलाई छाट्ने षड्यन्त्र गरिरहेकोले गर्दा नै लकडाउनको समयमा बेरोजगार बनेका धेरैजना सफाई कर्मचारीहरू पुनः कार्यमा नियुक्ति गर्न नचाहेको संगठनका प्रसनजीत रायले बताए। हाल रेलवे विभागले कम्ती सफाई कर्मचारीहरूद्वारा नै सफाई कार्य चलाइरहेको छ जुन आफूहरूद्वारा स्वीकार नगरिने तिनले बताए। रेलवे विभागले यदि आफूहरूको माग पुरा नगरे आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişcashwincasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes