रेलवेको जमीनबाट अतिक्रमण हटाएपछि  रञ्जन सरकारले गरे पुनर्वासको माग 

सिलगढ़ी:  रेलवे विभागले रेलवेको जमीनमा बनाइएको केही दोकानहरू तोड़फोड़ गरेर अतिक्रमण हटाइएको छ। यसलाई लिएर सिलीगुड़ी नगर निगमका विपक्षी के नेता रञ्जन सरकारले तिनीहरूको पुनर्वासको माग गरेका छन्। रेलवेले आज सिलगढ़ीको न्यू सिनेमा हलको वरिपरी टिकियापाड़ा इलाकामा रहेको रेलवेको जमीनमा बनाइएको केही दोकानहरू नोटिसबिनै तोड़फोड़ गरिदिएको छ। रेलवेको उक्त निर्णय पछि सड़क किनारमा अस्थायी रूपमा दोकान तापेर बस्ने व्यवसायीहरू हतास भएका छन्। आज रेलवे कर्मीहरूले यहाँको सड़क किनारमा रहेका केही दोकानहरू तोड़फोड़ गरेपछि व्यवसायीहरूले रेलवे अधिकारीहरू सामु प्रदर्शन गरे। घटनाको खबर पाउन साथ सिलगढ़ी नगर निगमका विपक्षी नेता रञ्जन सरकार घटनास्थलमा पुगेर  रेलवे अधिकारीहरूसित कुराकानी गर्दै पुनर्वासको माग गरे। तिनले बताए अनुसार रेलवे अधिकारीहरूले केही दोकानेहरूको ट्रेड लाइसेन्स भए तापनि कुनै नोटिसबिनै तिनीहरूका दोकान भत्काइ दिएका छन्। अर्कोतिर, रेलवेको उक्त निर्णयप्रति व्यवसायीहरू असन्तुष्ट बन्दै रेलवे विभागले सबैलाई नगरेर केवल केही दोकानहरू मात्र बारम्बार तोड़फोड़ गरेको बताए।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes