रेलवेको जमीनमा अवैध निर्माण भत्काउन गएका आरपीएफ-लाई घेरेर स्थानीय मानिसहरूद्वारा विरोध प्रदर्शन  

सिलगढी : सिलगढी जङ्क्शन रेलवे स्टेशन संलग्न 1 नबर वार्ड इलाकामा अवैध निर्माण भत्काउन आएका आरपीएफ-लाई देखेर स्थानीय मानिसहरूले क्षोभ प्रकट गर्दै विरोध प्रदर्शन गरे। सिलगढी जङ्क्शन रेलवे स्टेशनको ठिक अघि रेलवेको जमीनमा अवैध निर्माण भएको खबर पाउनसाथ आरपीएफ-को टोली घटनास्थलमा पुगे। आरपीएफ टोलीलाई देखेर स्थानीय मानिसहरू लगायत तृणमूलको श्रमिक संगठन आईएनटीटीयुसी-का सदस्यले क्षोभ प्रकट गर्दै अवैध निर्माण भत्काउनमा बाधा दिए। यसपछि आईएनटीटीयुसी-को झण्डा बोकेर स्थानीय मानिसहरूले आरपीएफ अघि विरोध प्रदर्शन शुरू गरे। स्थानीय मानिसहरूले विरोध प्रदर्शन गरेपछि आरपीएफ-को टोली घटनास्थलबाट फर्किएको बताइएको छ। स्थानीय मानिसहरूको आरोप अनुसार रेलवेले अग्रिम नोटिस नदिई उक्त निर्माणलाई भत्काउन आएको थियो। तथापि, रेलवेको उक्त जमीन एक वर्षको लागि लिजमा लिएको थियो। रेलवेको जमीनमा केही मानिसहरूले अधिकारीहरूलाई धुस दिएर अवैध निर्माण गरिरहेको छ। अर्कोतिर, आईएनटीटीयुसी-ले आरपीएफ-को भूमिकालाई लिएर प्रश्न चिन्ह खडा गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes