रेलवे स्टेशनमा यात्रीहरूको समान चोरी तथा छिनताई गर्ने हरियाणा गुटका 6 जना सदस्यलाई टीआई परेड गरिने

सिलगढी : छिनताई तथा चोरीको आरोपमा सिलगढी जङ्क्शन रेलवे स्टेशनबाट पक्रा परेका हरियाणाका सक्रिय गुटका 6 जना सदस्यहरूलाई टीआई परेड गराइने भएको छ। टीआई परेड अर्थात् अभियोग कर्ता जेलमा गएर पक्रा परेका आरोपीहरूलाई चिन्हित गरेपछि आफ्नो चोरी भएको समानको बारेमा जानकारी गराउनेछन्। ती सबै आरोपीहरूलाई जेलभित्र नै चिन्हित गरिनेछ। यसपछि आगामी 29 मईमा टीआई परेडपछि सिलगढी अदालतमा यस मामिलाको अघिल्लो कार्वाही गरिनेछ। स्मरण रहोस्, सिलगढी जङ्क्सन रेलवे स्टेशनमा गत केही दिनदेखि एकपछि अर्को गर्दै यात्रीहरूको समानहरू चोरी भइरहेको थियो। यसपछि आरपीएफ र जीआरपी पुलिसकर्मीहरूको एउटा टोलीले संयुक्त अभियान चलाए। गत 10 दिनदेखि आरपीएफ र जीआरपीको टीम जङ्क्शन रेलवे स्टेशनमा यात्रीको भेषमा छिनताई तथा चोरीको गुटको खुलासा गर्नको लागि जुटेको थियो। यसैबीच उक्त टोलीले अभियान चलाएर सीसीटीभी फुटेजमा केही मानिसहरूले क्यापिटल एक्सप्रेस ट्रेनबाट ओर्लिरहेका यात्रीहरू नजर राखिरहेको देखेपछि आरपीएफ र जीआरपी-को टीमले जाँच अवधि उक्त गुटको भान्डाफोड गरेको बताइएको छ। 6 जना आरोपीलाई पक्राउ गरेको खबर देशको अन्य रेलवे स्टेशन पुलिसलाई पनि गराइएको छ। यी आरोपीहरूले देशको अन्य रेलवे स्टेशनमा पनि यात्रीहरूको समान चोरी तथा छिनताई गरेको थियो। यसैले केही रेलवे स्टेशनका पुलिसले तिनीहरूको खोजी गरिरहेको थियो। अर्कोतिर, पक्रा परेका आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरेपछि अदालतले न्यायिक हिरासतमा राख्ने निर्देश दिनको साथै आरोपीहरूलाई  टीआई परेड गर्ने पनि आदेश दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes