रेलवे ठेका कर्मचारीहरूलाई कोरोना भ्याक्सिन लगाउने मागमा आइएनटीटीयुसी-द्वारा ज्ञापन 

सिलगढी : रेलवे ठेका कर्मचारीहरूलाई चाँडै कोरोना भ्याक्सिन लगाइदिने माग गर्दै आईएनटीटीयुसी एनजेपी शाखाका सदस्यहरूले रेलवे अधिकारीहरूसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। संगठनका सदस्यहरूको भनाइअनुसार रेलवेको विभिन्न विभागमा लगभग 276 जना ठेका कर्मचारीहरू काम गर्दछन्। कोरोना परिस्थितिमा पनि तिनीहरूले काम गरिरहेका थिए। सबै रेलवे कर्मचारीहरूलाई कोरोनाको खोप लगाइरहेको छ भने ठेका कर्मचारीहरू मात्र यसबाट वञ्चित छन्। रेलवे विभागको उदासीनताको कारण ठेका कर्मचारीहरूले कोरोनाको खोप नलगाइएको तिनीहरूले आरोप लगाए। यसैले आईएनटीटीयुसी एनजेपी शाखाका सदस्यहरूले रेलवे ठेका कर्मचारीहरूलाई चाँडै कोरोना भ्याक्सिन लगाइदिने माग गर्दै रेलवे एरिया कार्यालयमा एडीआरएमसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। यदि आफूहरूको माग पुरा नगरेको खण्डमा वृहत आन्दोलन गर्ने संगठनका दार्जिलिङ जिल्ला अध्यक्ष अरूप रतन घोषले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes