राई समुदायका लागि घर निर्माण गर्न कागज पत्र हस्तान्तरण

मिरिक: गाडीधुरामा हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईको उपस्थितिमा पश्चिम बङ्गाल राई विकास एवं सांस्कृतिक बोर्ड चेयरम्यान दीपराज राईलाई गाडीधुरा क्षेत्रमा पछि परेको राई समुदायलाई राई विकास बोर्डबाट प्रदान गरिने घर निर्माण योजना अन्तर्गत घर निर्माणको आवश्यक कागज स्थानीय राई समुदायका प्रतिनिधिहरुले हस्तान्तरण गरे। यस अवसरमा खरसाङ खण्ड प्रमुख सम्रित छेत्री लगायत गाडीधुरा क्षेत्रका हिल तृणमूल नेतृत्वहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *