राजेन मुखियाले सुकना-पानीघट्टा समष्टिबाट निर्दलीय प्रार्थीको रूपमा बुझाए नामाङ्कन पत्र

खरसाङ : आगामी जीटीए चुनाउमा निर्दलीय प्रार्थीको रूपमा पूर्व हिल तृणमूल नेता राजेन मुखियाले आज आफ्नो नामाङ्कन पत्र भरेका छन्। राजेन मुखियाले खरसाङको सुकना पानीघट्टा समष्टिबाट निर्दलीय प्रार्थीको रूपमा खरसाङ महकुमा शासक कार्यालयमा पुगेर आफ्नो नामाङ्कन पत्र बुझाए। पूर्व हिल्स तृणमूल कङ्ग्रेस जिल्ला अध्यक्ष राजेन मुखियाले सुकना पानीघट्टा समष्टिबाट निर्दलीय प्रार्थीको रूपमा नामाङ्कन पत्र बुझाएपछि आज पत्रकारहरूसित कुराकानी गर्दै जनताले बाटो देखाउनु र हामीलाई नेतृत्व दिनु भनेको कारण नै जीटीए चुनाउमा जानु कर लागेको अनि यसपाली निर्दलीय प्रार्थीको रुपमा आफ्नो नामाङ्कन पत्र भरेको जानकारी गराएका छन्। उनले आफुलाई जनताले भोट दिने कारणहरू थुप्रै रहेको बताउँदै आफुले गोरामुमोको समयमा सुवास घिसिङसित मिलेर तराई क्षेत्रमा धेरै विकासका कार्यहरू गरेको र पछिबाट तृणमूल कङ्ग्रेसमा आएपछि सिभिक भोलेन्टियर्सहरूलाई काम लगाएको र जनतालाई नोकरी दिएको साथै धेरै विकासको कार्यहरू गरेको कारणले नै यसपाली जनताले मलाई भोट दिनेछन् भनी विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes