राजेश चौहानद्वारा सडकको शिलान्यास

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान राजेश चौहानले आफ्नो समष्टी अन्तर्गत रङ्गमुक चियाबारीको बगलधुरा गाउँ पुग्ने सडकको आज विधिवत् रूपमा पुजा-अर्चना गरेपछि उक्त सडकको शिलान्यास गरे।


आजको यस शुभ मुर्हतमा रङ्गमुक कमानका प्रबन्धक एस मोक्तान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका स्थानीय नेतृत्वगण तथा अन्य प्रतिनिधिहरु उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *