विधायकद्वारा राजगञ्ज बजारमा हाइड्रेन र सडक चौडादार गर्ने कार्यको शिलान्यास

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले आज हाइड्रेन र सडक चौडादार गर्ने कार्यको शिलान्यास गरे। राजगञ्ज बजारमा एउटा कार्यक्रमको माध्यमद्वारा आज उक्त कार्यको शिलान्यास गरियो। लोक निर्माण विभागको कोषबाट लगभग 4 करोड 80 लाख रुपियाँको लागतमा 900 मीटर हाइड्रेन र 2 किलोमीटर सडकको चौडादार गरिनेछ। यस विषयमा राजगञ्जका विधायक खगेश्वर रायले भने, आज राजगञ्ज बजारमा हाइड्रेन र सडक चौडादार गर्ने कार्यको शिलान्यास गरियो। इलाकावासीले धेरै दिन अघिदेखि यसको माग गरिरहेका थिए। उक्त हाइड्रेन र सडक चौडादार भएपछि इलाकावासीलाई निक्कै सुविधा हुनेछ। यस अवसरमा राजगञ्ज पञ्चायत समितिका अध्यक्ष रूपाली दे सरकार, जलपाईगढी जिल्ला परिषदका सदस्य उत्तरा बर्मन, जिल्ला परिषदका पूर्व शिक्षा कर्माध्यक्ष देवाशीष प्रमाणिक, समाजसेवी अरिन्दम ब्यानर्जी लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişpalacebetmarsbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes