राजगञ्ज बेलाकोवाको विभिन्न होटल तथा दोकानहरूमा बीडीओको अभियान

राजगञ्ज : खानाको गुणवत्ता जाँच गर्ने उद्देश्य लिएर राजगञ्जका बीडीओ प्रशान्त बर्मनले आज यहाँको विभिन्न होटल तथा दोकानहरूमा अभियान चलाए। बीडीओले हिजो पञ्चायत कार्यालयपछि आज राजगञ्जको बेलाकोबा बजार, बटतला मोडको विभिन्न होटल, फास्टफुड दोकान लगायत मिठाई दोकानहरूमा अभियान चलाए। उक्त अभियान अवधि केही दोकानको रेफ्रिजरेटरमा कुहिएको दुर्गन्ध आउने खानेकुराहरू भेटाएपछि बीडीओले होटलका कर्मचारीहरूलाई उक्त खाना फ्याँक्ने निर्देश दिए। यसको साथै तिनले बेलाकोवा केवलपाडा हाई स्कुलमा मिड डे मिल-को गुणस्तर पनि जाँच गरे। यस विषयमा राजगञ्जका बीडीओ प्रशान्त बर्मनले भने, समय-समयमा मिडिया मार्फत् विभिन्न ठाउँमा बासी खाना खाएर धेरैजना मानिसहरू बिरामी भएको थाहा पाउने गर्दछ। यसैले आज बेलाकोबाको विभिन्न मिठाई दोकान, होटल तथा फास्टफुड दोकानहरूमा अभियान चलाएको हो। यस अवधि केही दोकानहरूमा धेरै दिनको बासी खानाहरू फ्रिजमा राखेको भेट्टाएपछि होटलको स्टाफलाई खाना फ्याँक्ने निर्देश दिए। यदि आगामी दिनमा ग्राहकहरूलाई बासी तथा बिग्रिएको खाना खुवाएको खण्डमा दोकानेविरुद्ध सरकारी नियम अनुसार कानुनी कार्वाही गरिनेछ। आफू राजगञ्जको बीडीओ पदमा रहुञ्जेलसम्म यस प्रकारको अभियान जारी रहनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes