राजगञ्ज भण्डारीगछका असहाय वृद्ध दम्पतिलाई इलाकावासीले बनाइदिए घर

राजगञ्ज : राजगञ्जको भण्डारीगछ निवासी वृद्ध दम्पतिको सहयोगको लागि इलाकावासी अघि आएको छ। इलाकावासीले आफै चन्दा संग्रह गरेर उक्त वृद्ध दम्पतिको लागि एउटा टिनको घर बनाइदिएको छ। उक्त कार्यको लागि बिन्नागढी ग्राम पञ्चायत प्रधान समिजुद्दीन अहमदले पनि सहयोग पुर्‍याएका छन्। प्राप्त जानकारी अनुसार बिन्नागढी ग्राम पञ्चायतको भन्डारीगछमा 72 वर्षीय वृद्ध समारू मोहम्मद र तिनकी स्वास्नी एउटा सानो झोपडीमा बस्दै आइरहेका छन्। ती दुई दम्पतिको कुनै सन्तान छैन। उमेर बेसी भएकोले गर्दा काम गर्न सक्दैनन्। तिनको स्वास्नीले अर्काको घरमा काम गरेर कुनै प्रकारले संसार चलाइरहेकी छन्। उक्त दम्पतिको सहयोगको लागि इलाकावासी अघि आएका छन्। इलाकावासीले संग्रह गरेको केही हजार रुपियाँले आज कङ्क्रिटको खुट्टी, काठ र टिनको सहयोगमा वृद्ध दम्पतिको लागि एउटा घर बनाइदिएको छ। ग्राम पञ्चायत प्रधान समिजुद्दीन अहमदले भने,  यो भण्डारीगछ क्षेत्र मेरो चुनाउ बुथ हो। उक्त वृद्ध दम्पतिले एउटा सानो झोपडीमा धेरै कठिनाईको साथमा जीवन यापन गरिरहेका छन्। उक्त दम्पतिको नाम आवास योजनाको सूचीमा रहे तापनि केन्द्र सरकारले आवन्टन नगरेकोले गर्दा तिनीहरू उक्त योजनाबाट वञ्चित छन्। यसैले स्थानीय गाउँलेहरू एकजुट भएर उक्त वृद्ध दम्पतिलाई एउटा टिनको घर बनाइदिएको छ। उक्त कार्यमा आफूले पनि केही सहयोग गरेको छु। इलाकावासीको उक्त पहललाई तिनले सराहना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuangrandpashabetgrandpashabetsekabetimajbetpusulabetvdcasinograndpashabetVDCasinotambet girişesbet girişholiganbettambetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişsuperbetin güncel girişjojobettaraftarium24child pornmegabahiskingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasino Built with ❤︎ by appycodes