राजगञ्ज विधानसभाको तृणमूल प्रार्थी बद्ली गर्ने माग गर्दै विरोध प्रदर्शन 

राजगञ्ज : जलपाईगढी जिल्लाको राजगञ्ज विधानसभा आसनका तृणमूल कङ्ग्रेस प्रार्थी खगेश्वर रायलाई बद्ली गर्ने मागमा आज कृष्ण दासका समर्थकहरूले राजगञ्ज ब्लकको 13 वटा अञ्चलहरूमा विरोध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार आज लगभग 11 बजी कृष्ण दासका समर्थकहरू राजगञ्ज ब्लकको 13 वटा अञ्चलमा भेला भएर पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। यसको साथै तिनीहरूले कुनै ठाउँमा विरोध र्‍याली निकाले भने कुनै ठाउँमा पुतला जलाएर विरोध प्रदर्शन गरे। कृष्ण दासका समर्थकहरूले आज रङ्गधामाली इलाकामा खगेश्वर रायको पुतला बनाएर त्यसमाथि रम-रक्सीको बोतल झुन्डाएर विरोध प्रदर्शन गरे।

स्मरण रहोस्, जलपाईगढी जिल्लाका एससी एसटी ओबीसी सेलका चेयरम्यान तथा तृणमूल नेता कृष्ण दास राजगञ्ज विधानसभा आसनको लागि तृणमूल प्रार्थीको दावेदार थिए। तिनले राजगञ्ज विधानसभा आसनको प्रार्थीको रूपमा आफूलाई चयन गरिने आशा साँचेका थिए तर तिनको बद्ली खगेश्वर रायको नाम घोषणा गरेपछि साँझदेखि नै तिनका समर्थकहरूले विरोध गर्न शुरू गरेका थिए भने हालसम्म तिनीहरूको विरोध प्रदर्शन जारी रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes