राजगञ्ज ब्लकको 3 जना छात्रा निखोज, परिवारका सदस्यहरू चिन्तित

राजगञ्ज : राजगञ्ज ब्लकको तीनजना छात्रा निखोज भएकी छन्। उक्त छात्राहरू महिला तस्करहरूको हातमा पर्न सक्ने परिवारका सदस्यहरूले आशंका गरेका छन्। प्राप्त जानकारीअनुसार गत 10 अगस्तको दिन पानीकौरी ग्राम पञ्चायतको भाङ्गीपाडा निवासी 18 वर्षीय रितिका राय, बहादुर ग्राम पञ्चायतको गोलान्दीपाडा निवासी 16 वर्षीय प्रियङ्का राय निखोज भएकी छन् भने ती दुई आफन्ता हुन्। यसबाहेक गत 2 मईको दिन शिकारपुर ग्राम पञ्चायतको साहेबारी निवासी एउटी छात्रा पनि निखोज भएको थियो। उक्त तीनजना छात्राहरू महिला तस्करहरूको प्रलोभनमा फँसेको हुनसक्ने परिवारका सदस्यहरूले आशंका गरेका छन्। निखोज तीनजना छात्राको परिवारका सदस्यहरूको आरोप अनुसार घटनाबारे थानामा लिखित अभियोग दर्ता गरे तापनि पुलिसले हालसम्म कुनै पहल गरेको छैन। निखोज छोरीहरूको कुनै खोजखबर नपाएकोले सबै छात्राको परिवारका सदस्यहरू चिन्तित बनेका छन्। राज्यगञ्ज ब्लकको विभिन्न ठाउँबाट एकपछि अर्को गर्दै कन्याहरू निखोज भएको घटना प्रकाशमा आएको छ। सचेतनताको अभावले गर्दा यस प्रकारको घटना हुने गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes