राजगञ्ज ब्लकमा लोकनाथ ब्रह्मचारीको 133औँ पुण्यतिथि पालन

राजगञ्ज : राजगञ्ज ब्लकको विभिन्न ठाउँमा लोकनाथ ब्रह्मचारीको 133औँ पुण्यतिथि पालन गरियो। आज बिहान राजगञ्ज ब्लकको अकारीगछ बानाभाषा आदि लोकनाथ मन्दिर कमिटी र अकारीगछ लोकनाथ मिसनमा पुजा अर्चना गरियो। यस अवसरमा धेरैजना भक्तहरू उपस्थित थिए। यस विषयमा अकारीगछ बानाभाषा आदि लोकनाथ मन्दिर कमिटीका सचिव भवतोष दत्तले भने, बाबा लोकनाथ ब्रह्मचारीको पुण्यतिथिको अवसरमा एक सप्ताहसम्म विविध कार्यक्रमको माध्यमद्वारा पालन गरिनेछ। आज मुख्य उत्सव हो। यस वर्ष आफूहरूले पुजा गर्दै आएको 40 वर्ष पुरा भएको छ। टाढा-टाढाबाट श्रद्धालुहरू पुजा अर्चना गर्नको लागि आइरहेका छन्। आज दिनभरि पुजा तथा बाउल गीतको आयोजना गरिनेछ। यसको साथै लगभग 50 जना आवश्यकमन्दहरूलाई लुगाफाटा पनि वितरण गरियो। कमिटीको तर्फबाट प्रसादको पनि व्यवस्था गरिएको छ। अकारीगछ लोकनाथ मिसनका सदस्य असीम मजुमदारले भने, यस वर्ष आफूहरूले पुजा अर्चना गर्दै आएको 21 वर्ष पुरा भएको छ। लोकनाथ बाबाको पुजा दिनभरिनै चल्नेछ। आज बिहानैदेखि यहाँ पुजा अर्चना गर्न आउने भक्तहरूको भीड जमेको छ। भक्तहरूको लागि प्रसादको व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes