राजगञ्ज ब्लकको भारत-बङ्ग्लादेश सीमा पार गरेर 2 वटा हात्ती पुग्यो बङ्ग्लादेश

राजगञ्ज (निसं): राजगञ्ज ब्लकको भारत-बङ्ग्लादेश सीमा पार गरेर 2 वटा हात्ती बङ्ग्लादेश पुगेको छ। उक्त 2 वटा हात्ती गत राति केही गाउँहरू भएर ई बङ्ग्लादेशको पञ्चगढको तेन्तुलिया उपजिल्लाको बाङ्ग्लाबान्धा युनियनको दक्षिण काशिमगञ्ज इलाकाको एउटा मकैको खेतीमा शरण लिएको छ। उक्त हात्तीलाई हेर्नको लागि मानिसहरूको भीड लागेको बताइएको छ। यसैबीच वन विभागले उक्त 2 वटा हात्तीलाई देशमा फर्काइ ल्याउने प्रयास गरिरहेको छ। स्मरण रहोस्, आइतबार राति 2 वटा जङ्गली हात्ती बैकण्ठपुर जङ्गलबाट निस्केपछि केही गाउँहरू हुँदै मगराडाङ्गी इलाकामा पुगेको छ। उक्त हात्ती हिजो दिनभरि नै मलबेरीको बघैँचामा थियो भने रातिको समय त्यहाँबाट निस्केपछि बाटो भुलेर भारत बङ्ग्लादेश सीमाको हदुगछ इलाकामा पुगेको थियो। यसपछि आज बिहान उक्त 2 वटा हात्तीले सीमा पार गरेर बङ्ग्लादेशमा प्रवेश गरेको छ। तथापि, राजगञ्ज ब्लकमा यी 2 वटा हात्तीले कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याए तापनि धेरैवटा घर तथा फसल नष्ट गरिदिएको छ। आज बिहान खबर पाएर वन विभागका अधिकारीहरू सीमा क्षेत्रमा पुगेका थिए। उक्त 2 वाट हात्तीले सीमा पार गरेर बङ्ग्लादेश पुगेकोले तिनीहरूलाई फर्काइ ल्याउनको लागि प्रशासनिक स्तरमा कुराकानी चलिरहेको बताइएको छ। काशिमगञ्ज इलाकामा यी 2 वटा हात्ती मकैको खेतीमा शरण लिएकोले गर्दा इलाकामा मानिसहरू आतङ्कित बन्न पुगेका छन्। घटनाको खबर पाएर वन विभाग, पुलिस र फायर सर्भिसका कर्मचारीहरू घटनास्थलमा पुगेर उक्त 2 वटा हात्तीलाई कसैले पनि दिग्दारी नदिनु भन्दै मानिसहरूलाई सचेतच गराएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes