राजगञ्ज ब्लक पश्चिम मण्डलको वार्षिक क्रीडा प्रतियोगिताको आयोजना

राजगञ्ज : राजगञ्ज ब्लक पश्चिम मण्डलको वार्षिक क्रीडा प्रतियोगिता आज आमबारीमा सम्पन्न गरियो। उक्त प्रतियोगितामा विभिन्न प्राथमिक विद्यालयका विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। राजगञ्ज ब्लकको आमबारी फालाकाटा चिन्तामोहन उच्च विद्यालयको मैदानमा उक्त वार्षिक प्रतियोगिताको आयोजना गरियो। राजगञ्जका विधायक खगेश्वर रायले झण्डा उत्तोलन गरेर प्रतियोगिताको उद्घाटन गरे। वार्षिक क्रीडा प्रतियोगितामा 4 वटा ग्राम पञ्चायतको 63 वटा प्राथमिक विद्यालयका लगभग 221 जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए भने मोठ 34 वटा इभेन्टको आयोजना गरिएको छ। यस अवसरमा जलपाईगढी जिल्लाको प्राथमिक शिक्षा संसदका चेयरम्यान लक्ष्यमोहन राय, राजगञ्ज पञ्चायत समितिका अध्यक्ष पूर्णिमा राय लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabet Built with ❤︎ by appycodes