राजगञ्ज ब्लक प्रशासनद्वारा वर्ल्ड मेन्स्ट्रुअल हाइजिन डे पालन

राजगञ्ज : राजगञ्ज ब्लक प्रशासनको तर्फबाट आज वर्ल्ड मेन्स्ट्रुअल हाइजिन डे अर्थात् विश्व मासिक धर्म स्वच्छता दिवस पालन गरियो। मिशन निर्मल बाङ्ग्ला अन्तर्गत आज राजगञ्ज कलेजमा जागरूकता कार्यक्रम तथा र्‍यालीको माध्यमद्वारा कलेजका विद्यार्थीहरूलाई जागरूकताको सन्देश दिइयो। यस सम्बन्धमा राजगञ्जका संयुक्त बीडीओ जयन्त दत्तले भने, आज देशभरिमै वर्ल्ड मेन्स्ट्रुअल हाइजिन डे पालन गरिरहेको छ। यसै क्रममा आज राजगञ्ज कलेज लगायत ब्लकको विभिन्न ठाउँहरूमा मौसमी स्वच्छताको पालन गर्ने सल्लाह एवम् जागरूकता सन्देश दिँदै वर्ल्ड मेन्स्ट्रुअल हाइजिन डे मनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes