राजगञ्ज फुड पोइजनिङ घटना : फुड सेफ्टी विभागद्वारा खाद्यको नमूना संग्रह

राजगञ्ज : राजगञ्जको साहुडाङ्गी नवापाडामा भएको फुड पोइजनिङ घटनाको जाँच शुरू गर्दै आज स्वास्थ्य विभाग तथा फुड सेफ्टी विभागले उक्त खाद्यको नमूना संग्रह गरेको छ। उक्त संग्रह गरिएको खाद्यको नमूना जाँचको लागि कोलकाता पठाइने भएको छ। राजगञ्जका बीएमओएच डा. शुभदीप सरकार र जलपाईगढी फुड सेफ्टी अधिकारी राजेन्द्र राईले उक्त परिवारका सदस्यहरूसित आज भेट गरेर घटनाबारे जानकारी लिनको साथै खाद्य नमूना पनि संग्रह गरेको बताइएको छ। स्वास्थ्य विभाग सूत्रले दिएको जानकारी अनुसार गत आइतबार खाना खाएपछि उक्त परिवारका सदस्यहरू अस्वस्थ्य भएका थिए। दार्जिलिङ जिल्ला लिगल हेड फोरमका सभापति अमित सरकारले बताएअनुसार फुड पोइजनिङ भएर एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य 4 जना अस्वस्थ्य छन्। उक्त घटनाबारे थाहा पाएपछि तिनले जलपाईगढी सीएमओएचलाई जानकारी गराए। स्वास्थ्य विभागले पीडित परिवारका सदस्यहरूको चिकित्साबारे विशेष जानकारी लिनको साथै उक्त खाद्यको नमूना संग्रह गरेपछि जाँचको लागि कोलकाता पठाइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetoffice girişbetofficeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes