राजगञ्ज-गडरा राष्ट्रीय राजमार्गमा बाइकको धक्का लागेर वृद्धाको मृत्यु

राजगञ्ज (निसं): बाइकको धक्का लागेर वृद्धाको मृत्यु भएको छ। यो घटना आज राजगञ्ज-गडरा राष्ट्रीय राजमार्गको माझियाली ग्राम पञ्चायत अन्तर्गत पालपाड़ा इलाकामा घटेको हो। मृतकको नाम कन्दुरी नेछा (62) बताइको छ। तिनी माझियाली ग्राम पञ्चायतको मोनिजोत इलाका निवासी थिइन्।

स्थानीय एवं पारिवारिक सूत्र अनुसार आज बिहान कन्दुरी नेछा गाई लिएर मैदानमा बाँध्नका लागि गएका थिए। यसपछि गाई बाँधेर घर फर्किरहेको समय गडराबाट तीव्र गतिमा आइरहेको एउटा बाइकले कन्दुरी नेछालाई धक्का दिँदा तिनी सडकमा लडिन्। स्थानीय मानिसहरूको सहयोगमा तिनलाई उद्धार गरेर पहिला कालीनगर उपस्वास्थ्य केन्द्रमा लगे, त्यहाँ तिनको हालत गम्भीर भएकोले यसपछि तिनलाई राजगञ्ज ग्रामीण अस्पतालमा पुऱ्याइयो, जहाँ चिकित्सकहरूले कन्दुरी नेछालाई मृत घोषित गरिदिए। उक्त घटनापछि परिवारमा शोकको लहर छाएको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटना स्थलमा आइपुगेको थियो अनि दुर्घटनाग्रस्त बाइकलाई थानामा लिएर गयो। राजगञ्ज पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetmatadorbetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinograndpashabetJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes